असोज २२। उद्योग वाणिज्य सङ्घ सुनवलले सुनवल क्षेत्रका वस्तुगत व्यवसायीहरूसँग व्यवसायलाई चलायमान बनाउने तथा चाडपर्वका समयमा बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल गरेको छ। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने गरी बजार व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल गरिएको उद्योग वाणिज्य सङ्घ सुनवलका अध्यक्ष रमेश
सुनवल नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्य प्रसुराम कँवर, योगी सदस्य बालकुमारी परियार, वडा सदस्य कृष्णबहादुर क्षेत्री, वडा सचिव निर्मला

सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको...

यातायात व्यवस्था विभागले आज शुक्रबार (१ साउन) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन,...

पश्चिम नवलपरासी, भदौ १२ गते । रसुवामा आएको भीषण बाढी(पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि पश्चिम...

पश्चिम नवलपरासी , भदै ५ गते । कुनै समय आफ्नै जिल्ला पश्चिम नवलपरासीको परासी बजारमा रहेको करदाता सेवा कार्यालयमा...